काठमाडौं, १५ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समयमा भारतमा तिव्ररुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा हाल सम्मकै संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा संक्रमित संख्या झण्डै ३ हजार बढेको भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म ५२ हजार ...