काठमाडौं, २ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताउनुभएको छ । सहिद रामवृक्ष यादबको २५ औ स्मृति सभामा सहभागि हुन जनकपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले यस्तो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले केहि मिडियाहरुले पार्टी एकताबारे ...