काठमाडौं, २ भदौ जम्मू–काश्मीरमा सोमबारबाट प्राथमिक विद्यालय र स्थानीय सरकारी कार्यालयहरु खोलिने भएको छ। काश्मीरी अधिकारीहरुले संविधानको धारा ३७० हटाइएपछि अशान्त बनेको भारतको स्वशासित क्षेत्र काश्मीरको अवस्था बिस्तारै पुरानै अवस्थामा फर्काउने तयारी भइरहेको बताएका छन्। उनीहरुका अनुसार आइतबार काश्मीरका केही स्थानमा टेलिफोन सेवा सुचारु गरिएकोमा ...