Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ८ असार । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एभर्टन गोलरहित बराबरी खेलेका छन् । उपाधि नजिक रहेको लिभरपुलसँग एभर्टनले बराबरी खेलेको हो । आज बिहान सकिएको खेलमा बराबरीपछि लिभरपुलको ३० खेलमा ८३ अंक छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २३ अंकले अघि छ ...