काठमाडौँ, ३२ साउन । मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैलः यो आज साँझबाट शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि शुरु हुने नाचको आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ । पैतालीस वर्ष बन्द भएर रोकिएको लाय्कू भैलःको ...