काठमाडौं, २९ चैत । काठमाडौंमा अहिले वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । न्यूनीय वायुको प्रभावले आज साँझपख ...