काठमाडौं, ९ चैत । सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन सरकारले रोक लगाएको छ ।काठमाडौं उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था ...