काठमाडौं १२ बैशाख । मस्कोमा भएको कार बम आक्रमणमा रुसी सेनाका जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन्। उनी रुसियन जनरल स्टाफुको मुख्य परिचालन विभागका उपप्रमुख थिए। रुसको अनुसन्धान समितिले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ। हत्याबारे अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भनिन्, ‘छर्राले भरिएको फक्सवागन गल्फ ...