काठमाडौं ८ बैशाख । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाइ नहुने भएको छ। न्यायाधीश हरिप्रसाद फुँयालले उक्त मुद्दा नहेर्ने भएपछि लामिछानेको निवेदनमाथि आज सुनुवाइ नहुने भएको हो। आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै ...