पाल्पा, ९ जेठ । पाल्पाको तानसेन नगरपालिका –१२, की तुलसा विक दुई वर्षकी छोरी घरमै छोडेर वेपत्ता भएकी छन् । वैदेशिक रोजगारीमा रहेका श्रीमान् नेपाल आउने थाहा पाएपछि तुलसा छोरीलाई घरमै छोडेर हिँडेकी ससुरा दलबहादुर विकले जानकारी दिए । २० वर्षीया तुलसा यहि हप्ताकोआइतबारदेखि पैसा ...