काठमाडौं, १३ माघ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट भजाइनल स्वाब संकलन त्रुटिपूर्ण भएको पाइएको छ । मानवअधिकार आयोगले बनाएको छानविन समितिकाअनुसार सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरेको भेटिएको छ, जुन त्रुटीपूर्ण भएको ठहर छ । यो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न नसकिने ...