उर्लाबारी, मोरङ, ८ जेठ। मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित मधुमल्ला–तोरीबारी भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । तीव्रगतिमा रहेको को १ ह ८६८१ नंको अटो ट्याम्पु आफँै अनियन्त्रित भई पल्टिँदा इलाम, चुलाचुली ...