काठमाडौं, ७ जेठ । तत्कालीन समयमा माओवादी केन्द्रले मनाउँदै आएको वेपत्ता योद्धा दिवस यस पटक देखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मनाउँदै छ । पछिल्लो समयमा एमाले र माओवादी एकीकरणपछि नेकपाको ब्यानरमा मनाउन लागिएको यो दिवस पहिलो हो । दिवसको अवसरमा दिउँसो एक बजे पेरिसडाँडामा औपचारिक ...