कालिकोट , ९ पुस । कालीकोटको पलाता गाउँपालिका– १ खाडा गाउँमा आगलागी भएको छ । न्यौपानेबस्तीमा आइतबार मध्यरातिमा आगो लागेको हो । आगलागीबाट ठूलो क्षति भएको छ । सोमबार बिहानसम्म ३० घर जलेको स्थानियबासीले जानकारी दिए । आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको ...