काठमाडौं ८ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलमा न्युजिल्यान्डले इजिप्टविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ। खेलको १५औँ मिनेटमा फिन समनले उत्कृष्ट हेडमार्फत गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका हुन्। कर्नरबाट आएको बललाई उनले सटीक हेडमार्फत जाली चुमाएका थिए। गोल खाएपछि इजिप्टले खेलमा फर्किने ...