काठमाडौं, १ भाद्र । कलंकी अन्डरपास सञ्चालनमा आउने भएको छ । चिनियाँ सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास आज शुक्रवारदेखि संचालनमा आउने भएको हो । सडक विभागका महानिर्देशक मनिन्द्र नाथ श्रेष्ठले सांसदको विकास समितिको बैठकमा चिनियाँ निमार्ण कम्पनीसँग अन्डरपास सञ्चालन गर्ने बारे छलफल भएको जानकारी शुक्रवारको ...