एजेन्सी – इन्स्टाग्राममा फोटो सेयर गरिरहेका बेला भिक्टोरियालाई अन्दाज थिएन कि उक्त फोटोले उनको जागिर खोस्नेछ । २६ वर्षीया भिक्टोरिया रुसको ओम्स्कको एक स्कूलमा पढाउँथिन् । केही दिन अघि उनले इन्स्टाग्राममा आफ्नो फोटो सेयर गरेकी थिइन् जसमा उनले स्विमसुट लगाएकी थिइन् । यो फोटोका कारण ...