ताप्लेजुङ, १९ जेठ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं –ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५ बढाएर रु सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो । ...