काठमाडौं, १२ जेठ । सरकारले मलेसियामा कामका लागि कामदार जाने प्रक्रिया रोकेको छ । पूर्व श्रम स्वीकृति समेत रोकेर सरकारले विभिन्न संयन्त्रमार्फत मलेसिया जाने कामदारबाट भईरहेको असुली रोक्ने संयन्त्र हटाउन मलेसियाली सरकारमाथि दबाव सिर्जना गर्न उक्त प्रक्रिया रोकेको हो । अब देखि भिसा लागिसकेका बाहेक ...