काठमाडौं,२ माघ। निर्वाचन आयोगले प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई आज परामर्शका लागि बोलाएको छ । राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ । मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका ...