Accuracy, Balance & Credibility - JOURNALISM
मकवानपुर,१८ वैशाख । गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरुको सिण्डिकेटलाई खारेज गर्ने कामबाट सरकार पछि नहट्ने बताउनु भएको छ । गृहमन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै यातायात व्यवसायीको जस्तोसुकै आन्दोलन गरेपनि सिण्डिकेटलाइ खोरेज हुने बताउनुभयो । सुशाशन लागुगर्ने काम प्रहरी संगठनसहित सबैक्षेत्रमा लागु भइरहेको ...