काठमाडौं, १६ । माघ काठमाडौंको मच्छिन्द्रबहालमा कार्यरत सुरक्षागार्डको हत्या गर्ने व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला थाहा नगरपालिका –९, स्थायी घर भएका काठमाडौंको मच्छिन्द्रवहालमा बस्दै आएका राजन थापा क्षेत्रीलाई हत्याको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो । दोलखा मावापौवा–२, स्थायी घर ...