काठमाडौं, १७ वैशाख । लुम्बिनीमा बन्न लागेको ५ हजार क्षमताको सभाहलको राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी छन् । २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको शिलान्यास गरेकी हुन् । ...