बुटवल, १६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश सभाको बैठकलाई सम्वोधन गरेका छन् । मुलुक संघीय व्यबस्थामा प्रवेश गरेपछि बनेको प्रदेश सभामा प्रधानमन्त्रीले ओली पहिलो पटक सम्वोधन गरेका हुन् । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकलाई सम्वोधन गर्दै ओलीले देशलाई तिव्रगतिको ...