वैशाख १९ – इण्डियन प्रियिमर लिगमा मंगलबार राति भएको खेलमा बेंग्लोर विजयी भएको छ । १ सय ६७ रनको योगफल रक्षा गर्दै बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो । बेंग्लोरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ ...