बेइजिङ, १७ वैशाख। चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जानुहुने भएको छ । उहाँ यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिनुभएको समाचारमा जनाइएको छ । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको ...