पोखरा, ४ फागुन । प्रदेश ४ मा दुई सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा एमाले सांसद रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । उनले शपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् । प्रदेश सभाक ...