ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट , चौकिदार देखि प्रदेशसभा सम्मको यात्रा


एबीसी न्यूज
३ फाल्गुन २०७४, बिहिबार   २ : २२   बजे

कैलाली,१९  माघ। प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त हुनुभएको छ ।
बुधवार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत रहेको दावी पेश गर्न आग्रह गरेपछि भट्टले बामबठबन्धनका ३७ जना सदस्यको आफूलाई समर्थन रहेको भन्दै दावीपत्र पेश गरेपछि प्रदेश प्रमुख मोहनराज मल्लले आज बिहीबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टलाई शनिवार अपरान्ह ३ बजे शपथ खुवाइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

भटट्को बारेमा जानकारी ?

त्रिलोचन भट्टको जन्म डोटीको तत्कालीन भूमिराजमाडौं गाविस ८ मा वि सं २०२६ साल जेठ ७ गते भएको हो । उहाँका बुबाको नाम प्रसाद भट्ट र आमाको नाम शारदादेवी भट्ट हो । उहाँका १ छोरा र २ छोरी छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित हुनुभएको थियो । भट्ट १४ वर्षको बालापनमै गरिबीका कारण रोजगारी खोज्दै भारत जानुभएको थियो । भारतमा कष्टकर जीवन बिताउँदा अनेकौँ दुःख भोग्नुपरेको थियो । उहाँले भारतमा चौकीदारी गर्नुभएको थियो ।

भट्टले २०४७ सालमा अखिल भारत नेपाली एकता समाजबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो । सडकमा अलपत्र नेपालीको उद्धार र मजदुरका हक अधिकारबारे लड्दालड्दै उहाँ सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । मुम्बईमा गरिरहेको काम छाडेर उहाँ २०५६ सालमा भूमिगत हुनुभएको थियो ।

द्वन्द्वकालमा भूमिगत राजनीतिक जीवन विताएका भट्ट माओवादीका इमानदार र नैतिकवान् कार्यकर्ताका रुपमा परिचित हुनुहुन्छ । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएका भट्ट २०७४ को प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । मुख्यमन्त्रीमा निर्वाचित भएपछि भट्टले अब प्रदेश नम्बर ७ का बासिन्दालाई भारतमा चौकीदारी गर्नुपर्ने बाध्यताबाट उन्मुक्त गराउने बताउनुभएको छ ।

© ग्वथबबयि ःगतिष्mभमष्ब एखत। ीतम।( द्दण्ज्ञड ्र क्ष्तभ दथ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

जुरीखेत स्कारपियो दुर्घटनामा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

जुरीखेत स्कारपियो दुर्घटनामा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना घाइते

सभामुख र उपसभामुखको भूमिकामाथि एमाले महासचिव पोखरेलको प्रश्न

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

सहिद स्मारकमा बन्यो हिमालको आकर्षक आकृति, पर्यटक तान्ने अपेक्षा

बर्दियामा बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu