काठमाडौँ, ४ फागुन । पाकिस्तानले ओली नेतृत्वमा नयाँ सरकार गठनसँगै आर्थिक विकास र समृद्धिको युग प्रारम्भ भएको बताएको छ । संघीय कानुनअनुसार सफलतापूर्वक सम्पन्न निर्वाचनपछि श्री केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकामा पाकिस्तान सरकारले बधाई दिँदै सो विश्वास गरेको हो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद ...