काठमाडौं, १३ माघ । काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ ८ पोर्तहामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ५ जना घाइते छन् । मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज ...