काठमाडौं ९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले जनताले आफूमाथि धेरै भरोसा गरेको बताएका छन्। तराई–मधेश जागरण अभियानअन्तर्गत आज शनिबार चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले जनताले आफूमाथि धेरै भरोसा गरेको दाबी गरेका हुन्। ‘तपाईँहरूलाई कहिलेकाहीँ लाग्छ होला, बिहानै दौडेर मर्निङवाक ...