काठमाडौं १० चैत । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० ले विजयी शुरुआत गरेको छ । १८ औँ संस्करणको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स केकेआर लाई सात विकेटले हराउँदै बेङ्गलुरुले विजयी शुरुआत गरेको हो । कोलकाताको घरेलु मैदानमा हिजो भएको ...