काठमाडौं, २ असार । निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटाको व्यवस्थापन स्थानीय तहमार्फत हुनुपर्ने कानुनी व्यवस्था रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सो व्यवस्थाबाहिर गएर विद्यार्थी छनोट गर्न लागेको आरोप लागेको छ। सरकारले निजी विद्यालयमा १०, १२ र १५ प्रतिशतसम्म छात्रवृत्ति ...