काठमाडौं १३ फागुन । भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्षहरू नेपाल आइपुगेका छन्। नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू मंगलबार काठमाडौँ आइपुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। नेपाली सेनाका मानार्थ ...