काठमाडौं १४ फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसका तेल ट्यांकर र जहाजमा प्रतिबन्ध घोषणा गरेका छन्। ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘रुसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न रुसले अवैध रूपमा जहाजहरूमार्फत विश्वभर आफ्नो तेल ...