काठमाडौं १५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन ९ईयू० बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । उहाँँले कारलगायत अन्य सबै सामानमा तत्काल कर घोषणा गर्ने दाबी गर्नुभएको हो । अमेरिकाले लगाउने यो अनुचित अतिरिक्त महसूलको आफूले दृढताका साथ ...