पोखरा, ९ फागुन । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन । तमु राष्ट्रिय मुक्ति मोर्चा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी ओली संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन ...