काठमाडौं १० फागुन । सेवा सुविधालाई लिएर भइरहेको आन्दोलन अन्त्य गर्न नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच नौ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितीमा हिजो भएको वार्तामा सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यहरु फिर्ता लिने र नियमित काम सञ्चालन ...