काठमाडौं ७ फागुन । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने धारणा राखेका छन्। बुधबार काठमाडौँमा आयोजित नेपाल कानुन पत्रिका पुरानो अंक०, प्रधान न्यायालय २००९ विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको र ऐतिहासिक ...