काठमाडौं, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले भन्सारमा कर छली गरी सवारीसाधन भित्र्याइएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुट बोलेको आरोप लगाउनुभएको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले बीवाइडी (BYD) गाडी आयातसँग सम्बन्धित विवादमा ...