काठमाडौं, २६ जेठ । २३ औँ संस्करणको विश्वकप फुटबल संयुक्त रुपमा उत्तर अमेरिकी देशहरु अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन्। यी ३ वटै देशका विभिन्न १६ वटा शहरका विभिन्न रंगशालामा विश्वकप फुटबल चल्नेछ। विभिन्न १६ वटा शहरमध्ये अमेरिकाका ११ शहर , मेक्सिकोका ३ शहर र ...