काठमाडौं, २४ जेठ । आइतबार कोशी प्रदेश लगायत देशको हिमाली भ–भागमा साधारणतया बादल, मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशको ...