काठमाडौं १४ माघ । अमेरिकी अनुदान स्थगन घोषणाले नेपालमा सुरु भएको एमसीसी परियोजना नरोकिने अर्थ मन्त्रालयले विश्वास गरेको छ। यूएसएडअन्तर्गतका कार्यक्रम रोकिए पनि एमसीसीअन्तर्गतको परियोजना रोकिने सम्भावना कम रहेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन्। अमेरिकाकी सरकारले २ परियोजना एमसीसी र यूएसएडमार्फत सिधै नेपालमा अनुदान दिने गरेको ...