काठमाडौं २ माघ । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका(१ धरमपुरमा बुधबार बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस दुर्घटनामा परेको हो। बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको ...