काठमाडौं २५ पुस । अफ्रिकी देश चाडका राष्ट्रपति महामत इदरीस डेबी इटनाको निवासमा बन्दुकधारीले हमला गरेका छन् । हमलाका क्रममा सुरक्षाकर्मी र आक्रमणकारीबीच भीडन्त हुँदा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १८ जना २४–कमान्डो युनिटका आक्रमणकारी र एक जना सरकारी सुरक्षाकर्मी रहेका समाचार ...