काठमाडौं ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन्। मंगलबार बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले उनी समिति सदस्य नरहेको घोषणा गरेका थिए। लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगि र संगठित अपराधको कसुरमा कास्की ...