काठमाडौं ४ कात्तिक । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तामा रहुञ्जेल देशले धेरै दुःख पाउने दाबी गरेका छन्। आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि प्रवेश गर्नुअघि सभापति लामिछानेले यस्तो बताएका हुन्। पूर्वगृहमन्त्री समेत ...