काठमाडौं । नेपालको बैंकिङ इतिहासमा केही घटनाहरू यस्ता हुन्छन्, जसले केवल एउटा व्यक्ति वा संस्थामात्र होइन, समग्र वित्तीय प्रणालीको आत्मविश्वास नै हल्लाइदिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउ परेको घटना यतिबेला त्यस्तै एउटा बहसको केन्द्र बनेको छ । ...