Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ २० असोज । साताको पहिलो दिन आइतबार आइतबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ५६।०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ । कारोबार रकम भने घटेको छ ...