काठमाडौैं ३२ साउन । महोत्तरीको बर्दिवासमा रहेको नेवारडाँडा कामीडाँडा सामुदायिक वनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयलाई थप जग्गा दिन नसकिने जनाएको छ। सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन काफ्लेले बर्दिवास १ र ३ को सीमा क्षेत्रमा रहेको वनक्षेत्र अख्तियार कार्यालयलाई दिन भनेर बर्दिवास नगरपालिकाले सिफारिस ...